+977 9841872764 (विद्यालय प्रधानाध्यापक)  /  +977 9849438590 (स्पा सचिव)
dhital20@gmail.com / contact@spaa.org.np

About SPAA

नमस्कार समस्त पुर्व विद्यार्थी साथीहरू तथा शुभेच्छुक महानुभावहरू !!!

गोरखा जिल्लाको साविक पाँचखुवा देउराली गोरखा, हाल बारपाक सुलिकोट गाउँपालिका-७ मा रहेको शैलपुत्री माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको साझा संस्थाको रुपमा शैलपुत्री भूतपुर्व विद्यार्थी समाजको स्थापना भएको हो । अंग्रेजीमा यसलाई Shailaputri Alumni Association र छोटकरिमा SPAA भनिएको हो । वि सं...

विस्तृतमा

स्पा स्थापनाका मुख्य उदेश्यहरु

वि सं २०७१ सालमा काठमाडौँ भेला मार्फत विधिवत् स्थापना भएको यस संस्थाको मुख्य उदेश्य सम्पूर्ण पूर्व विद्यार्थीहरुलाई एउटै छातामा जोडि समस्त पूर्व विद्यार्थी, विद्यालय तथा समग्र पक्षको हितमा कार्य गर्नु नै हो। यस संस्था स्थापना गर्दै गर्दा संस्थाको बिधान अनुरुप  निम्न उद्देश्यहरु समाबेश भएका छन्। 

विस्तृतमा

हालसालै सदस्यता ग्रहण गर्नुहुने अन्तिम १० आजीवन सदस्यहरु

तपाईं अझै SPAA स्पाको सदस्य बन्नु भएको छैन !!!

हामी हाम्रा सबै पूर्व विद्यार्थीहरूलाई सूचीबद्ध गर्ने प्रयास गर्दैछौं। हामी हाम्रा सबै पूर्व विद्यार्थीहरूलाई सदस्य बन्न अपील गर्दछौं।

सदस्य बन्नुहोस्