तेस्रो साधारण सभा सफलतापूर्वक सम्पन्न
हिजो मिति २०७९ कार्तिक १९ गते काठमाडौँ को बालाजुमा शैलपुत्री भुतपुर्व बिद्यार्थी समाज (स्पा) को तेस्रो साधारण सभा सफलता पूर्वक समापन भएको छ। यस तेस्रो साधारण सभामा उपस्थित हुनुभएका र कारण बस उपस्थिति जनाउन असमर्थ सम्पुर्ण स्पा प्रेमी महानुभाब हरुमा स्पा परिवार धेरै धेरै धन्यवाद तथा अभिबादन।
हिजोको यस सभा ले निबर्तमान समिती को कार्यकाल को समिक्षा, आय-ब्याय को बिबरण प्रस्तुत गरि बिधान सम्सोधन प्रस्ताव सहित को नौ(९) सदस्यीय नया कार्यसमिती चयन गरेको छ। बर्तमान कार्यसमितिका सम्पुर्ण पदाधिकारी लाई बधाइ सथै नया कार्यकाल सफल, बिद्यालयमुखी र शैलपुत्रीको हकहित को लागि सम्झनलाएक बनोस् शुभकामना !!!
कार्यसमितिहरु:
अध्यक्ष : राजु अधिकारी
उपाध्यक्ष : बिजय अम्गाइ
सचिब : दिपक बस्ताकोटी
कोशाध्यक्ष : भेनस गुरुङ्ग
सदस्य हरु :
:सन्तोष धिताल
:राधिका गुरुङ्ग
: सञ्जिप अम्गाइ
: डि.बि भट्ट
: दिर्घमान गुरुङ्ग
सम्पुर्ण मा बधाइ र शुभकामना !!!